दाहाल–नेपाल समूहले संसदीय दलको नेताबाट राईलाई हटायो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समुहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध गत आइतबार बिहान १० बजेर ४० मिनेटमा प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको दाहाल-नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन … Continue reading दाहाल–नेपाल समूहले संसदीय दलको नेताबाट राईलाई हटायो